सांसद अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक स्थगित
प्रकाशित मिति: आइतबार, चैत्र ०४, २०८० | १२:३८:४६
काठमाडौं । प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गरेर स्थगन भएको छ । प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेर आइतबार बैठक स्थगन भएको हो ।
६० वर्षीय अन्सारीको उपचारका क्रममा आइतबार बिहान निधन भएको सभामुख देवराज घिमिरेले जानकारी दिए । अन्सारीको निधन हृदयघातका कारण मीनभवनस्थित सिभिल अस्पतालमा आज बिहान भएको थियो ।
प्रकाशित मिति : आइतबार, चैत्र ०४, २०८० |
१२:३८:४६
5215



















