दैलेखमा जीप दुर्घटना हुँदा ५ जना घाइते
प्रकाशित मिति: आइतबार, चैत्र १८, २०८० | ११:३६:५८
काठमाडौं । दैलेखको गैरागाउँमा जीप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । महाबु गाउँपालिका–२, ऐराडीदेखि दैलेख सदरमुकाम जाँदै गरेको कर्णाली प्रदेश ००१ च ०३२१ नम्बरको जीप आइतबार बिहान दुर्घटनामा परेको थियो ।
दुर्घटनामा चालकसहित पाँचजना सामान्य घाइते भएको दैलेख प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र १८, २०८० |
११:३६:५८
4907



















