लुम्बिनीमा चार सदस्यीय मन्त्रिपरिषद् गठन
प्रकाशित मिति: आइतबार, चैत्र २५, २०८० | १५:१९:४०
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । आइतबार मुख्यमन्त्री महराले प्रदेश प्रमुखबाट शपथ लिएलगत्तै महराले मन्त्रिपरिषद् बिस्तार गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर रहेका छन् ।
प्रकाशित मिति : आइतबार, चैत्र २५, २०८० |
१५:१९:४०
4269



















