यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
प्रकाशित मिति: मंगलबार, जेठ ०१, २०८१ | १९:३७:१८
चितवन, ०१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रम ५६ पृष्ठको छ ।
हेर्नुहाेस् पूर्णपाठ :
प्रकाशित मिति : मंगलबार, जेठ ०१, २०८१ |
१९:३७:१८
5061



















