दुर्गा प्रसाईंको नेतृत्वमा ट्याक्सीचालकको र्याली (तस्बिरहरु)
प्रकाशित मिति: शुक्रबार, भाद्र २८, २०८१ | १५:२५:५१
चितवन, २८ भदौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईकाे नेतृत्वमा ट्याक्सी चालकहरुले र्यालीमा निकालेका छन् । राइड सेयरिङका कारण आफुहरुलाई मर्का परेकोले बन्द गर्नुपर्ने माग राख्दै ट्याक्सीचालकहरुले शुक्रबार भक्तपुरबाट र्याली निकालेका हुन् । उनीहरुको प्रदर्शनले सो क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावित भएको थियाे ।
अहिले भने ट्याक्सी हटाएर बाटो खुलाइएको प्रहरीले जनाएकाे छ ।




प्रकाशित मिति : शुक्रबार, भाद्र २८, २०८१ |
१५:२५:५१
3433


















