राष्ट्रसंघको महासभामा भाग लिने विषयमा प्रधानमन्त्रीले गराए सदनलाई जानकारी
प्रकाशित मिति: सोमबार, भाद्र ३१, २०८१ | १४:४९:१५
चितवन, ३१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराएका छन् । महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घमा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी दिइरहेका छन् ।
प्रकाशित मिति : सोमबार, भाद्र ३१, २०८१ |
१४:४९:१५
3103



















