कमलादीमा भासिएको सडक आजदेखि सञ्चालनमा
प्रकाशित मिति: बिहिबार, मंसिर २७, २०८१ | १५:१४:०६
चितवन, २७ मंसिर । कमलादीमा भासिएको सडकमा बक्स कल्भर्ट निर्माण गरेर आजदेखि सञ्चालनमा ल्याइएको छ । पुननिर्मित सडकमा आयोजित एक कार्यक्रमका बिच रिबन काटेर सडक खोलिएको हो । साउनको अन्तिम साता काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै सडक भासिएपछि बन्द नै थियो ।
सडक भासिनुपुर्व एक तर्फी बनाइएको यो सडक अब सुचारु भएपनि एकतर्फी नै चलाउने ट्राफिक प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर २७, २०८१ |
१५:१४:०६
3499


















