संसद्मा माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा
प्रकाशित मिति: आइतबार, फाल्गुण १२, २०८१ | १४:१६:३९
चितवन, ११ फाल्गुन । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै मार्गप्रशस्त गर्न माग गरेका हुन् ।
प्रकाशित मिति : आइतबार, फाल्गुण १२, २०८१ |
१४:१६:३९
4049



















