रविन्द्र मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो
प्रकाशित मिति: बिहिबार, जेठ ०१, २०८२ | १७:३३:५१
चितवन, ०१ जेठ । राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । बिहीबार मिश्रलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।
मिश्रकी श्रीमती श्रीमती सारिका कार्कीले दायर गरेको रिटमा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले श्रीमती सारिका कार्कीले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो ।
प्रकाशित मिति : बिहिबार, जेठ ०१, २०८२ |
१७:३३:५१
3059



















