आगामी वर्षको बजेट १९ खर्ब ६४ करोड
प्रकाशित मिति: बिहिबार, जेठ १५, २०८२ | १७:५६:४७
चितवन, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्बको बजेट ल्याएको छ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेका हुन्।
बजेटमा पौडेलले भौतिक पूर्वाधार मन्त्रालयलाई डेढ खर्ब बजेट विनियोजन गरेका छन्।
प्रकाशित मिति : बिहिबार, जेठ १५, २०८२ |
१७:५६:४७
2245
























