प्रतिनिधिसभाबाट पारित भयो बजेट
प्रकाशित मिति: मंगलबार, आषाढ १०, २०८२ | १८:४४:५३
चितवन, १० असार । विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट पारित भएको छ ।
मंगलबार सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति : मंगलबार, आषाढ १०, २०८२ |
१८:४४:५३
2905



















