प्रधानमन्त्रीले भोलि प्रतिनिधिसभामा सम्बोधन गर्ने
प्रकाशित मिति: बिहिबार, भाद्र १२, २०८२ | १९:०४:३२
चितवन, १२ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । एमालेका मुख्यसचेतक महेश बर्तौलाका अनुसार भोली दिउँसो १ बजेका लागि तय भएको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन् ।
उक्त बैठकमा प्रधानमन्त्रीले भदौ १४–१८ गतेको चीन भ्रमणबारे पनि जानकारी गराउनेछन् ।
प्रकाशित मिति : बिहिबार, भाद्र १२, २०८२ |
१९:०४:३२
3389




















