मन्त्रिपरिषद्को बैठक सुरु
प्रकाशित मिति: शुक्रबार, भाद्र १३, २०८२ | ११:४८:४७
चितवन, १३ भाद्र । संघीय मन्त्रिपरिषद् बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार, बैठक बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुनेछ।
प्रधानमन्त्री चीन भ्रमणमा जानुअघि यो बैठक बस्न लागेको हो।
प्रकाशित मिति : शुक्रबार, भाद्र १३, २०८२ |
११:४८:४७
3807




















