रास्वपा केन्द्रीय सचिवालय बैठक बस्दै
प्रकाशित मिति: आइतबार, भाद्र १५, २०८२ | १२:५९:५४
चितवन, १५ भाद्र । पहिरोका कारण मध्यपहाडी राजमार्गको रुकुम–पश्चिम खण्ड अवरुद्ध भएको छ ।
चौरजहारी नगरपालिका–८ कालेखोलामा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी अविनाश अर्यालका अनुसार पहिरोले खोलाको पुल पुरेको छ । पहिरो सफा गर्न उपकरणसहितको टोली परिचालन गरिएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र १५, २०८२ |
१२:५९:५४
4027



















