गोंगबुमा प्रहरी छापा: ३.५ करोड नगद र गहना बरामद
प्रकाशित मिति: आइतबार, भाद्र २२, २०८२ | १२:१८:०९
चितवन,२२ भाद्र । प्रहरीले गोंगबुस्थित एक घरबाट छापा हानेर साढे तीन करोड रुपैयाँ बरामद गरेको छ ।
गोरखाका विनोद श्रेष्ठको घरमा प्रहरीले छापा मारेको हो। प्रहरीका अनुसार त्यहाँ ठूलो परिमाणमा स्रोत नखुलेका गरगहना पनि रहेको सूचनाका आधारमा अनुसन्धान भइरहेको छ ।
प्रहरीले ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा आज छापा हानेको थियो ।
प्रकाशित मिति : आइतबार, भाद्र २२, २०८२ |
१२:१८:०९
4115
















