प्रधानमन्त्रीको शपथ ९ बजे, पहिलो मन्त्रिपरिषद् बैठक शीतलनिवासमै हुने
प्रकाशित मिति: शुक्रबार, भाद्र २७, २०८२ | २०:२९:०२
चितवन, २७ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गरेका छन् । उनको सचिवालयले दिएको जानकारीअनुसार अहिले ९ बजे कार्कीको सपथ हुँदैछ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २७, २०८२ |
२०:२९:०२
2861



















