माओवादीको पदाधिकारी बैठक बस्दै
प्रकाशित मिति: आइतबार, आश्विन ०५, २०८२ | ११:२७:२१
चितवन, ०५ असोज । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
जेनजी आन्दोलनसँगै माओवादीमा नेतृत्व परिवर्तनको माग बढेको छ । उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताउँदै आएका छन् ।
प्रकाशित मिति : आइतबार, आश्विन ०५, २०८२ |
११:२७:२१
3631



















