एकीकृत समाजवादीद्वारा सचिवालय बैठक आह्वान
प्रकाशित मिति: बुधबार, आश्विन २२, २०८२ | १५:४९:०६
चितवन, २२ असोज । नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक आह्वान गरेको छ । बैठक असोज २४ गते बिहान ११ बजेका लागि बोलाइएको हो । महासचिव घनश्याम भुसालका अनुसार, बैठकमा समसामयिक परिस्थितिसहित विविध विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति : बुधबार, आश्विन २२, २०८२ |
१५:४९:०६
4599



















