१२ जना हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा घाइते
प्रकाशित मिति: शुक्रबार, आश्विन २४, २०८२ | १५:०६:३९
चितवन,२४ असोज । हुम्लाको चंखेली गाउँपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, आश्विन २४, २०८२ |
१५:०६:३९
5611



















