मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक
प्रकाशित मिति: मंगलबार, कार्तिक १८, २०८२ | १६:१३:१६
चितवन, १८ कार्तिक । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
प्रकाशित मिति : मंगलबार, कार्तिक १८, २०८२ |
१६:१३:१६
397




























