आज दुई संसदीय समितिको संयुक्त बैठक: कानुन मन्त्रीसँग छलफल
प्रकाशित मिति: आइतबार, पौष ०६, २०८२ | ११:०७:४४
चितवन, ०६ पुष । आज राष्ट्रिय सभाका दुई समिति को संयुक्त बैठक बस्ने भएको छ । विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बिहान ११ बजे बस्ने छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसँग विभिन्न विषयमा छलफल गर्ने कार्यसूची राखिएको छ।
प्रकाशित मिति : आइतबार, पौष ०६, २०८२ |
११:०७:४४
4533




















