बालेनलाई भेट्न ललितपुर पुगे पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई
प्रकाशित मिति: बिहिबार, पौष १०, २०८२ | १७:३५:२३
चितवन, १० पुष । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई भेट्न ललितपुरको ज्वागलस्थित कुमार ब्यञ्जनकारको घर पुगेका छन्।
बालेनले बुधबारदेखि राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्, र आजै रास्वपा सभापति रवि लामिछानेसँग करिब साढे २ घण्टा लामो छलफल गरेका छन्।
प्रकाशित मिति : बिहिबार, पौष १०, २०८२ |
१७:३५:२३
89
























