जेनजी आन्दोलनमा बल प्रयोगको आदेश दिएको छैन : पूर्वगृहमन्त्री रमेश लेखक
प्रकाशित मिति: सोमबार, पौष १४, २०८२ | १८:००:१०
चितवन, १४ पुष । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बल प्रयोग गर्न आफूले कुनै पनि लिखित वा मौखिक आदेश नदिएको स्पष्ट पारेका छन्।
प्रकाशित मिति : सोमबार, पौष १४, २०८२ |
१८:००:१०
4159



















