सुनसरीको लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर युवकको मृत्यु, राजमार्ग अवरुद्ध गर्दै स्थानीयको प्रदर्शन
प्रकाशित मिति: बिहिबार, पौष १७, २०८२ | १३:३२:४१
चितवन, १७ पुष । सुनसरीको लौकही गाउँपालिका क्षेत्रमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर विजय साहको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ। घटनाप्रति आक्रोशित स्थानीय बासिन्दाले मृतकको शव सडकमा राखेर प्रदर्शन गरिरहेका छन् र गोली चलाउने प्रहरीलाई तत्काल कारबाही गर्न माग गरेका छन्।
प्रकाशित मिति : बिहिबार, पौष १७, २०८२ |
१३:३२:४१
3873



















