समानुपातिकतर्फको बन्दसूचीमा देखिएका त्रुटि सच्याउन आयोगले दलसँग छलफल गर्दै
प्रकाशित मिति: बिहिबार, पौष १७, २०८२ | १७:१६:०१
चितवन, १७ पुष । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलसँग पालैपालो छलफल गर्दै देखिएका त्रुटि औँल्याउने कार्य गरिरहेको छ।
प्रकाशित मिति : बिहिबार, पौष १७, २०८२ |
१७:१६:०१
3675



















