कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु
प्रकाशित मिति: शुक्रबार, पौष १८, २०८२ | १८:०२:०१
चितवन, १८ पुष । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। पार्टीभित्र देखिएको विवादका बीच बैठक बस्न लागेको हो।
प्रकाशित मिति : शुक्रबार, पौष १८, २०८२ |
१८:०२:०१
4533



















