एमालेले सचिवालय बैठक बाेलायाे
प्रकाशित मिति: सोमबार, पौष २१, २०८२ | १४:००:३०
चितवन, २१ पुष । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरि बैठक बोलाइएको हो।
बैठकमा राष्ट्रिय सभाको चुनावबारे छलफल हुने बताइएकाे छ ।
राष्ट्रिय सभाको चुनाव आगामी माघ ११ गते हुँदैछ। त्यसका लागि पुस २३ गते उम्मेदवारी दर्ताकाे तालिका छ।
प्रकाशित मिति : सोमबार, पौष २१, २०८२ |
१४:००:३०
4115



















