मेयर बालेन शाहले जाँचबुझ आयोगलाई ‘जेनजी’ आन्दोलनबारे लिखित जवाफ पठाए
प्रकाशित मिति: मंगलबार, पौष २२, २०८२ | १७:०७:०९
चितवन, २२ पुष । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जाँचबुझ आयोगलाई लिखित जवाफ पठाएका छन्।
‘जेनजी’ आन्दोलनबारे जानकारी लिन आयोगले गत भदौ २३ र २४ मा बालेनलाई पत्र पठाएको थियो, जसको जवाफ शाहले हालै पठाएका हुन्।
प्रकाशित मिति : मंगलबार, पौष २२, २०८२ |
१७:०७:०९
4225



















