काठमाडौँका १० निर्वाचन क्षेत्रमा ७ लाख १० हजारभन्दा बढी मतदाता
प्रकाशित मिति: बिहिबार, माघ ०८, २०८२ | १४:२४:००
चितवन, ०८ माघ । सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा कुल ७ लाख १० हजार ७०८ मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार यसमा महिला मतदाता ३ लाख ६४ हजार, पुरुष मतदाता ३ लाख ४६ हजार ११६ र अन्य सात जना रहेका छन्।
प्रकाशित मिति : बिहिबार, माघ ०८, २०८२ |
१४:२४:००
4335



















