रौतहटमा मोटरसाइकल दुर्घटना, दुई जनाको उपचारका क्रममा मृत्यु
प्रकाशित मिति: आइतबार, फाल्गुण ०३, २०८२ | १२:४६:४६
चितवन, ०३ फाल्गुण। रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
अनियन्त्रित मोटरसाइकल रुखमा ठोक्किँदा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुण ०३, २०८२ |
१२:४६:४६
837


















