प्रतिनिधिसभा निर्वाचनः ६७ जिल्लाका मतपत्र छपाइ सम्पन्न, ढुवानीको तयारी
प्रकाशित मिति: आइतबार, फाल्गुण ०३, २०८२ | १८:०९:४८
चितवन, ०३ फाल्गुण। हालसम्म डोल्पा, मुगु, जुम्ला, हुम्लादेखि झापा, कञ्चनपुर, सिराहासम्म ६७ जिल्लाको मतपत्र छपाइ र प्याकिङ सम्पन्न भइसकेको छ ।
अब काठमाडौँ उपत्यका आसपासका जिल्लाको मतपत्र छपाइ मात्र बाँकी रहेको आयोगले जनाएको छ, जुन आगामी दुई दिनभित्र पूरा गरिनेछ ।
प्रकाशित मिति : आइतबार, फाल्गुण ०३, २०८२ |
१८:०९:४८
3939



















