नेपाल–स्कटल्याण्ड निर्णायक भिडन्त आज
प्रकाशित मिति: सोमबार, जेठ ०४, २०८३ | ७:५५:१८
चितवन, ०४ जेठ । नेपाल र स्कटल्याण्डबीच आज International Cricket Council क्रिकेट विश्वकप लिग–२ अन्तर्गत महत्वपूर्ण खेल हुँदैछ ।
कीर्तिपुरस्थित Tribhuvan University International Cricket Ground मा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।
प्रकाशित मिति : सोमबार, जेठ ०४, २०८३ |
७:५५:१८
353



















