सुन–चाँदीको मूल्य उकालो, सुन प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ
प्रकाशित मिति: शुक्रबार, आषाढ २६, २०८३ | १२:२३:०९
चितवन, २६ आषाढ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि भई २ लाख ८७ हजार ४ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १७० रुपैयाँले बढेर ४ हजार ५१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, आषाढ २६, २०८३ |
१२:२३:०९
45
























