बुद्धनगरमा आत्मदाहको प्रयास गरेका आश्विन राउतको निधन
प्रकाशित मिति: शनिबार, आषाढ २७, २०८३ | १८:१८:३६
चितवन, २७ आषाढ । काठमाडौँको बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको मृत्यु भएको छ।
प्रहरीका अनुसार आज बिहान भान्सामा गएर उनले आफ्नो शरीरमा आगो लगाएका थिए । घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पुर्याइएको थियो ।
उनको उपचारका क्रममा मृत्यु भएको हो।
प्रकाशित मिति : शनिबार, आषाढ २७, २०८३ |
१८:१८:३६
243

























