आज सुन–चाँदी दुवैको मूल्य घट्यो
प्रकाशित मिति: मंगलबार, आषाढ ३०, २०८३ | ११:४१:४६
चितवन, ३० आषाढ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घट्दै ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, आषाढ ३०, २०८३ |
११:४१:४६
375



























