आज सुन–चाँदीको मूल्य बढ्यो
प्रकाशित मिति: बुधबार, साउन ०६, २०८३ | १३:१३:१७
चितवन, ०६ साउन । आज सुनको मूल्य प्रतितोला ५,४०० रुपैयाँले बढेर २ लाख ९१ हजार रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँ बढेर ४ हजार ४८० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रकाशित मिति : बुधबार, साउन ०६, २०८३ |
१३:१३:१७
67






















