बढ्यो सुनचाँदीको मूल्य
प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३ | १२:११:२३
चितवन, २६ साउन । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ६४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ७ हजार सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ११० रुपैयाँले बढेर ४ हजार ७८० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, साउन २६, २०८३ |
१२:११:२३
155



























