समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

चितवनमा १०० भन्दा बढी नामी सवारी साधनको उत्सव: डोङफेङको विशेष ‘नामी सेलिब्रेशन ड्राइभ’ सफलतापूर्वक सम्पन्न

चितवनमा १०० भन्दा बढी नामी सवारी साधनको उत्सव: डोङफेङको विशेष ‘नामी सेलिब्रेशन ड्राइभ’ सफलतापूर्वक सम्पन्न


चितवन, २७ पुष । नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनका सडकहरूमा १०० भन्दा बढी नामी इलेक्ट्रिक सवारी साधनको उपलब्धि उत्सव स्वरूप विशेष ‘नामी सेलिब्रेशन ड्र...

विशेष महाधिवेशन चलिरहँदा देउवाले डाके आफूनिकट नेताहरूको बैठक

विशेष महाधिवेशन चलिरहँदा देउवाले डाके आफूनिकट नेताहरूको बैठक


चितवन, २७ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूको बैठक बोलाएका छन् । भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहँदा देउवाले आफूनिकट नेताहरूको बैठक बोलाएका हुन् ।

रोइलो छोडेर बन्दसत्रमा आउन देउवालाई शर्माको आग्रह

रोइलो छोडेर बन्दसत्रमा आउन देउवालाई शर्माको आग्रह


चितवन, २७ पुष । नेपाली कांग्रेसका नेता सुनील शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई बन्दसत्रको उद्घाटनमा उपस्थित हुन आग्रह गरेका छन् । आज विशेष महाधिवेशनको उद्घाटनसत्रमा उनले भोलिको बन्दसत्रमा उप...

दाङमा बस दुर्घटना हुँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर

दाङमा बस दुर्घटना हुँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर


चितवन, २७ पुष । दाङमा बस दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहनगरपालिका–१६ रावतगाउँ चोकमा बस दुर्घटना हुँदा बसमा सवार आठ जना घाइते भएका हुन् । घोराहीबा...

कांग्रेस विशेष महाधिवेशन : एक हजार ३२७ सहभागीले गराए नाम दर्ता

कांग्रेस विशेष महाधिवेशन : एक हजार ३२७ सहभागीले गराए नाम दर्ता


चितवन, २७ पुष । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ। महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया निरन्तर चलिरहेको छ।...

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन


चितवन, २७ पुष । गायक प्रशान्त तामाङको निधन भएको छ । आज भारतको दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको हो । इन्डियन आइडलको उपाधि जितेपछि व्यापक चर्चामा आएका तामाङ पछिल्लो समय सलमान खान अभिनित चलचित...

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै


चितवन, २७ पुष । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर विविध कार्यक्रमका साथ मनाइँदैछ। विसं १७७९ मा जन्मिनुभएका शाहको स्मरणमा देशभर श्रद्धाञ्जलि तथा सम्...

कंकाली दुग्ध उत्पादक सहकारीको साधारण सभा

कंकाली दुग्ध उत्पादक सहकारीको साधारण सभा


चितवन, २६ पुष । खैरहनी ४ मा रहेको कंकाली दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको ३३ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण बहादुर बस्नेतको अध्यक्षता तथा खैरहनी ४ का वडा अध्...

कलेज बन्द गराउने धम्की दिएको आरोप, आन्दोलनको नाममा रकम असुलीको मुद्दा

कलेज बन्द गराउने धम्की दिएको आरोप, आन्दोलनको नाममा रकम असुलीको मुद्दा


चितवन, २६ पुष । द ब्रिटिश कलेजसँग आन्दोलनको नाममा रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ परेका छन्। कलेजको व्यवस्थापनसँग ३० लाख रुपैयाँ माग्दै नदिए कलेज बन्द गराइदिने धम्की दिएको आरोपमा ढकाललाई प्रहरीले ...

भद्रपुरमा ‘कोशी पाथिभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिप’ आयोजना हुने

भद्रपुरमा ‘कोशी पाथिभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिप’ आयोजना हुने


चितवन, २६ पुष । भद्रपुर क्रिकेट क्लबको आयोजनामा झापाको मेची रङ्गशालास्थित नवनिर्मित क्रिकेट मैदानमा ‘कोशी पाथिभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिप कप क्रिकेट प्रतियोगिता’ आगामी माघ २१ देखि २८ गतेसम्म स...