गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
प्रकाशित मिति: आइतबार, पौष २७, २०८२ | १२:४३:५३
चितवन, २७ पुष । गायक प्रशान्त तामाङको निधन भएको छ । आज भारतको दिल्लीस्थित आफ्नै निवासमा उनको निधन भएको हो ।
इन्डियन आइडलको उपाधि जितेपछि व्यापक चर्चामा आएका तामाङ पछिल्लो समय सलमान खान अभिनित चलचित्र ‘ब्याटल अफ गलवान’ मा अभिनय गर्दै थिए ।
प्रकाशित मिति : आइतबार, पौष २७, २०८२ |
१२:४३:५३
3873


















