विशेष महाधिवेशन चलिरहँदा देउवाले डाके आफूनिकट नेताहरूको बैठक
प्रकाशित मिति: आइतबार, पौष २७, २०८२ | १९:३७:१०
चितवन, २७ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूको बैठक बोलाएका छन् ।
भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहँदा देउवाले आफूनिकट नेताहरूको बैठक बोलाएका हुन् ।
प्रकाशित मिति : आइतबार, पौष २७, २०८२ |
१९:३७:१०
4093




















