Author: समाबेसी संवाददाता
महानगरको मेलामा मौलिक नेपाली परिकारहरू प्रस्तुत गर्दै प्रेसिडेन्ट सेकुवा
चितवन, २८ मंसिर । "स्वाद, स्वास्थ्य र आतिथ्यताको सँग–सँगै" भन्ने मूल मन्त्रसँगै नेपाली आतिथ्यताको क्षेत्रमा अग्रसर प्रेसिडेन्ट सेकुवा, काठमाडौं महानगरको ३१औं स्थापना दिवसको अवसरमा आयोजित रैथाने मौलिक ...
काठमाडौँ महानगरपालिकाले ४२ थान कम्युटर सामुदायिक विद्यालयलाई हस्तान्तरण
चितवन, २८ मंसिर । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको छ। काठमाडौँ-२६ ले सामुदायिक विद्यालयहरूको श...
काठमाडौंमा पर्यटक बसका लागि छुट्टै बसपार्कको अभाव
चितवन, २८ मंसिर । मुलुकको सङ्घीय राजधानी काठमाडौंमा पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा बसहरू सडकबाट गुड्न बाध्य भएका छन्। काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे स्थित सडकमा चलिरहेका पर्यटक बसहरूल...
नेकपा एमालेले पुरानै संरचनामा पार्टी कमिटी फर्काउने निर्णय
चितवन, २८ मंसिर । नेकपा एमालेले आफ्नो पार्टी कमिटीलाई पुनः पुरानै संरचनामा फर्काउने निर्णय गरेको छ। आज भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटीको बैठकले ११औं महाधिवेशनमा जान पुरानै विधान कायम गर्ने निर्णय ...
एमाले उपाध्यक्ष युवराज ज्ञवालीको ११औं महाधिवेशनमा उम्मेदवार नबन्ने घोषणा
चितवन, २८ मंसिर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले ११औं महाधिवेशनमा उम्मेदवार नबन्ने निर्णय गरेका छन्। आइतबार भृकुटीमण्डपमा जारी पार्टीको केन्द्रीय कमिटीको बैठकमा उनले घोषणा गरे कि ११औं महा...
रोहित पौडेलको कप्तानीमा लुम्बिनी लायन्सको ऐतिहासिक एनपीएल जित
चितवन, २७ मंसिर । लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्न सफल भएको छ। यस जितसँगै लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन...
एसिसी यु–१९ एसिया कप: नेपालले श्रीलंकालाई ८३ रनको सामान्य लक्ष्य
चितवन, २७ मंसिर । नेपाली यु–१९ युवा क्रिकेट टोलीले एसिसी अन्डर–१९ एसिया कपअन्तर्गत श्रीलंकासामु जितका लागि ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबईस्थित द सेभेन्स रङ्गशालामा जारी खेलमा कमजोर ब्याटिङ प्रद...
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि, सल्लाघारीमा देशभरका नेता–कार्यकर्ताको विशाल सहभागिता
चितवन, २७ मंसिर । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजदेखि सुरु हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन देशभरका नेता, महाधिवेशन प्रतिनि...
आजदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै
चितवन, २७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने अपेक...
आज उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले जित्ला एनपीएल ?
चितवन, २७ मंसिर । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको फाइनल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३:३० बजे सुरु हुने फाइनल खेलमा सुदूरपश्च...








