Author: समाबेसी संवाददाता
नवनियुक्त वनमन्त्री माधव चौलागाईंले सम्हाले पदभार
चितवन, २६ मंसिर । नवनियुक्त वन तथा वातावरण मन्त्री माधव चौलागाईंले पदभार सम्हालेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्री नियुक्त भएका चौलागाईंले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा ...
देशको परिवर्तनका लागि राजनीतिक नेतृत्व सही हुनुपर्छ: मन्त्री घिसिङ
चितवन, २६ मंसिर । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास एवं ऊर्जामन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सही नेतृत्व चयन गर्न आग्रह गरेका छन् । उनले देशले नयाँ र सक्...
वीरगञ्ज कारागारमा एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु
चितवन, २६ मंसिर । वीरगञ्ज कारागारमा कैदभुक्तान गर्दै आएका ३७ वर्षीय अनिल महतोको उपचारका क्रममा मृत्यु भएको छ। महतो वीरगञ्ज महानगर–१२ मुर्लीका स्थायी बासिन्दा थिए। कारागारका प्रशासक बाबुलाल रेग्मीले जा...
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रिपरिषद् विस्तार, चार नयाँ मन्त्री नियुक्त
चितवन, २६ मंसिर । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ। शुक्रवार चार जना नयाँ मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छ...
गृह मन्त्रालयले जेनजी आन्दोलनसँग सम्बन्धित ३२ निर्णयहरू स्वीकृत, राहत र उपचारमा नयाँ कदमहरू अघि बढाए
चितवन, २६ मंसिर । गृह मन्त्रालयले विगत तीन महिनामा जेनजी आन्दोलनसँग सम्बन्धित ३२ निर्णयहरू मन्त्रिपरिषदबाट स्वीकृत भएको जानकारी दिएको छ। यस अवधिमा मन्त्रालयबाट १० वटा प्रस्तावहरू प्रस्तुत गरिएका थिए, ...
डा. प्रकाशशरण महतले १५ औं महाधिवेशनमा सभापतिमा दाबी गर्ने घोषणा
चितवन, २६ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले १५ औं महाधिवेशनमा संस्थापन समूहबाट सभापतिमा आफ्नो दाबी रहेको बताएका छन्। उनले शुक्रबार काठमाडौँको महाराजगन्जमा पत्रकारसँग कुरा गर्दै, स...
एक जना वृद्धको ट्रक र कार ठोक्किँदा मृत्यु
चितवन, २६ मंसिर । रौतहटको चन्द्रनिगाहपुरमा सवारी दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम तिरको पहिलो लच्का नजिकै पूर्वबाट पश्चिम जाँदै ग...
एमाले सचिवालय बैठक आज बस्दै: प्रमुख एजेण्डामा महाधिवेशन तयारी र संरचनागत सुधार
चितवन, २६ मंसिर । नेकपा (एमाले)को सचिवालय बैठक आज आयोजना हुँदैछ। यो बैठक दिउँसो १ बजे पार्टीको च्यासल स्थित कार्यालयमा हुनेछ। बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना, पदाधिकारी र केन्द्रीय कम...
१.६६ अङ्कले नेप्से परिसूचक घट्यो
चितवन, २५ मंसिर । सेयर बजार परिसूचक नेप्सेमा आज सामान्य गिरावट देखिएको छ। नेप्से परिसूचक १.६६ अंकले घटेर २,६०७.३७ विन्दुमा बन्द भएको हो, जुन अघिल्लो दिनको तुलनामा ०.०६ प्रतिशतको गिरावट हो। आजको ...
मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी सम्झौतासँगै आयोगको कार्यक्षेत्र विस्तार गर्ने निर्णय
चितवन, २५ मंसिर । नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले बुधबार सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा स्वीकृति प्रदान गर्दै यसलाई सम्बन्धित मन्त्रालयबाट उच्च प्राथमिकतामा कार्यान्वयन गर्ने निर्णय गर...









