Author: समाबेसी संवाददाता
एक जना नक्कली नोटसहित सर्लाहीबाट पक्राउ
चितवन, २५ मंसिर । सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरिएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ‘अनटेष्ट’ लेखिएको मोटरसाइकलमा सवार ३...
पूर्वराष्ट्रपति भण्डारीले क्षतिग्रस्त संसद् भवनको अवलोकन
चितवन, २५ मंसिर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी युवाको प्रदर्शनको क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको सङ्घीय संसद् भवनको अवलोकन गरेकी छन्। आज नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा प...
आज सुनचाँदीको मूल्यमा वृद्धि, एक तोला सुन रु २ लाख ५३ हजार १००
चितवन, २५ मंसिर । आज बुधबारको तुलनामा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला सुनको मूल्य रु २ लाख ५३ हजार १०० र एक तोला चाँदीको मूल्य रु ३ हजार ८०५ निर्...
प्रहरीले मोरङको रंगेलीबाट ९ सय २१ किलो गाँजा बरामद, तस्करीको आशंका
चितवन, २५ मंसिर । प्रहरीले मोरङको रंगेलीबाट ९ सय किलोभन्दा बढी गाँजा बरामद गरेको छ । मोरङ प्रहरीका अनुसार, बुधबार राति रंगेली नगरपालिका-८ स्थित विद्युत् कार्यालय नजिकैको खेतमा रुखमुनि परालले छोपेर लुक...
जबरजस्ती करणी मुद्दामा एक प्रतिवादी पक्राउ
चितवन, २५ मंसिर । जेनजी आन्दोलनका क्रममा सिन्धुली कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई पक्राउ परेका छन् । प्रहरीका अनुसार भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा कारागार तोडफोर्ड...
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर हुन्, तिनको संरक्षण गरौँ : प्रचण्ड
चितवन, २५ मंसिर । दिवसले पर्यावरण संरक्षण, पर्वतीय पारिस्थितिकीको दीर्घकालीन सुरक्षा र जलवायु न्यायका लागि हामी सबैलाई नयाँ ऊर्जा र संकल्प प्रदान गर्ने प्रचण्डको विश्वास छ । साथै उनले प्रत्येक नेपाली ...
प्रधानमन्त्री सुशीला कार्कीले जेनजीसँगको सम्झौतासमेत ऐतिहासिक, तर सम्झौताविरुद्ध जेनजीको विरोध
चितवन, २४ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूसँगको सम्झौतासमेत ऐतिहासिक रेकर्ड बन्यो भन्ने दाबी गरेकी छिन्। बुधबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको हस्ताक्षर कार्यक्रममा...
काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई दियो ११२ रनको लक्ष्य
चितवन, २४ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको खेलमा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्ससँगको प्रतिस्पर्धाका लागि ११२ रनको लक्ष्य दिएको छ। पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित ओभरमा ...
नेप्सेमा सामान्य गिरावट, सबै समूहमा कमी; रु ३.७३ अर्बको कारोबार
चितवन, २४ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य रूपमा घटेको छ। नेप्से पाँच दशमलव शून्य तीन प्रतिशतले ओरालो लाग्दै २,६०९․०३ बिन्दुमा बन्द भएको हो। बजारमा ३२९ कम्पनीका ८६ लाख ४७ हजार...
अर्थ मन्त्रालयः बाटो प्रयोग गरेको भन्दै कर असुल्न स्थानीय तहलाई मनाही
चितवन, २४ मंसिर । अर्थ मन्त्रालयले ढुवानीका क्रममा केवल बाटो प्रयोग भएको आधारमा कर असुल्नु कानुनविपरीत भएको स्पष्ट पारेको छ। संविधान, अन्तरसरकारी वित्त व्यवस्था ऐन–२०७४ तथा स्थानीय सरकार सञ्चालन ऐन–२०...









