Author: समाबेसी संवाददाता
अछाममा जिप दुर्घटना, दुई जनाको मृत्यु
चितवन, १६ जेठ । अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार पञ्चद...
देशभर वर्षा र चट्याङको सम्भावना, मौसम बदली रहने
चितवन, १६ जेठ । हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक फैलिएको न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको छ। यसको प्रभावका कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली...
नयाँ शैलीमा बजेट प्रस्तुत, एआईदेखि डिजिटल प्रोफाइलसम्म नयाँ घोषणा
चितवन, १५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नयाँ शैली र नवीन कार्यक्रम प्रस्तुत गर्नुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उहाँले यस...
सरकारले कर्मचारीको तलब १० प्रतिशत बढायो, साउन १ देखि लागू
चितवन, १५ जेठ । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्दै कर्मचारीको बेसिक तलब स्केलमा १० प्रतिशत वृद्धि गर...
आज सार्वजनिक हुँदै २०८३/८४ को बजेट, २२ खर्बभन्दा बढीको आकार अनुमान
चितवन, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा अपराह्न ४ बजे आयव्ययको अनुमानित विवरण प्रस्तुत गर्ने क...
आज देशभर विभिन्न कार्यक्रमसहित गणतन्त्र दिवस मनाइँदै
चितवन, १५ जेठ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा आज देशभर गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाले व...
आर्थिक सर्वेक्षण आज सार्वजनिक हुँदै, संसद्मा अर्थमन्त्री डा. वाग्लेद्वारा प्रस्तुत गरिने
चितवन, १३ जेठ । आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण आज सार्वजनिक गरिने भएको छ। सङ्घीय संसद्का दुवै सदनको आज बस्ने छुट्टाछुट्टै बैठकमा अर्थमन्त्री डा. वाग्लेले आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने का...
सुनको मूल्य घट्यो, चाँदी महँगियो
चितवन, १३ जेठ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ९० हजार ५ सय रुपैयाँमा क...
प्रधानमन्त्री बालेनलाई संसद्मा उपस्थित गराउन हर्क साम्पाङको माग, बैठक बहिष्कार
चितवन, १३ जेठ । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसद्मा उपस्थित गराई जवाफ दिनुपर्ने माग गरेका छन्। आज प्रतिनिधिसभाको बैठक...
नेप्से ९.२४ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
चितवन, १२ जेठ । आज सेयर बजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.२४ अंकले घटेर २७७७.१० विन्दुमा झरेको हो। बजारसँगै कारोबार रकममा पनि कमी आएको छ। सोमबार ५ अर्ब ९८ करोड रुपैयाँ ब...






