Author: समाबेसी संवाददाता
सुनको मूल्य घट्यो, चाँदी महँगियो
चितवन, १८ जेठ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य रूपमा घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ३ लाख १० हज...
प्रतिनिधिसभामा आज बजेटमाथि छलफल सुरु हुँदै, अर्थमन्त्री वाग्लेले प्रस्ताव पेश गर्ने
चितवन, १८ जेठ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज सोमबार बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठक दिउँसो १ बजे सुरु हुनेछ। बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययक...
राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक पारित
चितवन, १७ जेठ । राष्ट्रियसभाले निर्वाचनसम्बन्धी दुई महत्वपूर्ण संशोधन विधेयक बहुमतले पारित गरेको छ। आइतबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रतिनिधिसभा सदस्य निर्वाचन (...
प्रधानमन्त्रीको संसद उपस्थितिलाई केसीको स्वागत, नियमावली पालना गर्न आग्रह
चितवन, १७ जेठ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन तयार हुनु सकारात्मक कदम भएको बताएका छन्। आइतबारको प्रतिन...
भ्रष्टाचार र बेथिति अन्त्य गर्न सरकार र रास्वपा प्रतिबद्ध : प्रधानमन्त्री बालेन शाह
चितवन, १७ जेठ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सरकार तथा आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भ्रष्टाचार र बेथितिविरुद्ध दृढतापूर्वक लागिरहेको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा...
लेक लागेर मुस्ताङमा १३ पर्यटकको मृत्यु, ९ जना विदेशी
चितवन, १७ जेठ । चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म मुस्ताङमा लेक (उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमीका कारण हुने स्वास्थ्य समस्या) लागेर १३ जना पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ९ जना विदेशी ना...
आजको विदेशी मुद्राको विनिमयदर
चितवन, १७ जेठ । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate for May 31, 2026 Fixed by Nepal Rastra Bank Currency Unit Buy...
निर्वाचनको निष्पक्षतामाथि माधव नेपालको प्रश्न: ‘एक दिन सबै कुरा खुल्नेछ’
चितवन, १७ जेठ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन्। शनिबार काठमाडौंमा आय...
तनहुँमा पर्यटक बसको ठक्करबाट ७८ वर्षीय वृद्धको मृत्यु
चितवन, १६ जेठ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वीराजमार्गमा पर्यटक बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ प ९२७ नम्बरको पर्यटक बसले बाटो पार ग...
बजेटप्रति उद्योगी–व्यवसायी उत्साहित, कर छुट र भन्सार सहुलियतलाई स्वागत
चितवन, १६ जेठ । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएपछि उद्योगी, व्यवसायी तथा विभिन्न पेसाकर्मीले यसलाई सकारात्मक र राहतमुखी बजेटका रूपमा स्वागत गरेका छन्। उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस...









