सुनको मूल्य घट्यो, चाँदी महँगियो
प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३ | १२:११:२६
चितवन, १८ जेठ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य रूपमा घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ३ लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले वृद्धि भई ५ हजार ३५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
प्रकाशित मिति : सोमबार, जेठ १८, २०८३ |
१२:११:२६
199





















