समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

६२२ सरकारी सवारी फिर्ता: पहुँचको दुरुपयोगमा सरकारको कडा कदम

६२२ सरकारी सवारी फिर्ता: पहुँचको दुरुपयोगमा सरकारको कडा कदम


चितवन , १५ बैशाख ।  सरकारले विभिन्न मन्त्रालय, मातहतका निकाय र संवैधानिक आयोगहरूबाट ६२२ वटा सरकारी सवारी साधन फिर्ता लिएको छ। कानुन विपरीत पहुँचका आधारमा सवारी सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीम...

जलेका गाडीको नाममा इन्धन दुरुपयोग: स्वास्थ्य मन्त्रीद्वारा छानबिन आदेश

जलेका गाडीको नाममा इन्धन दुरुपयोग: स्वास्थ्य मन्त्रीद्वारा छानबिन आदेश


चितवन , १५ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगको विषयमा गम्भीर चासो व्यक्त गर्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएकी छिन्। जेनजी आन्...

पर्यटक बसपार्क अभावमा काठमाडौंमा पर्यटक सास्तीमा

पर्यटक बसपार्क अभावमा काठमाडौंमा पर्यटक सास्तीमा


चितवन , १५ बैशाख । काठमाडौँमा सार्वजनिक सवारीका लागि गोँगबुस्थित नयाँ बसपार्क सञ्चालनमा भए पनि पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या बढ्दै गएको छ। सरकारले पर्यटनलाई आर्थिक मेरुदण्डको रूपमा लि...

संविधान संशोधन राष्ट्रिय सहमतिमै हुन्छ : संयोजक शाह

संविधान संशोधन राष्ट्रिय सहमतिमै हुन्छ : संयोजक शाह


चितवन , १५ वैशाख ।  संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी रूपमा संशोधन गर्न लागेको भन्ने धारणा गलत भएको बताएका छन्। उनले यस्ता भनाइप्रति आशंका नगर्न आ...

आजदेखि नयाँ शैक्षिक सत्र शुरू, भर्ना प्रक्रिया औपचारिक

आजदेखि नयाँ शैक्षिक सत्र शुरू, भर्ना प्रक्रिया औपचारिक


चितवन , १५ वैशाख । आजदेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र औपचारिक रूपमा शुरू भएको छ। सरकारको निर्णयअनुसार हरेक वर्ष वैशाख १५ गतेदेखि शैक्षिक सत्र सञ्चालन गर्ने व्यवस्था गरिएको हो। यसअघि वैशाख २ देख...

वित्त आयोगको मूल्यांकनमा खैरहनी चितवनकै उत्कृष्ट

वित्त आयोगको मूल्यांकनमा खैरहनी चितवनकै उत्कृष्ट


चितवन , १५ वैशाख । खैरहनी नगरपालिका कार्यसम्पादन मूल्यांकनमा चितवनकै उत्कृष्टमा परेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा ७८.०९ अंक ल्याउदै खैरहनी नगरपालिका: चितवनकै उत्कृ...

स्वदेशमा रोजगारी अभाव, वैदेशिक रोजगारीमा नेपाली निर्भरता तीव्र

स्वदेशमा रोजगारी अभाव, वैदेशिक रोजगारीमा नेपाली निर्भरता तीव्र


चितवन , १४ बैशाख । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ अनुसार स्वदेशमा पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीमाथिको निर्भरता बढ्दो छ। चौथो नेपाल जीवनस्तर...

Nothing Phone 4a Pro नेपालमा सार्वजनिक, प्रि-बुकिङमा स्मार्ट अफर

Nothing Phone 4a Pro नेपालमा सार्वजनिक, प्रि-बुकिङमा स्मार्ट अफर


चितवन , १४ बैशाख । नथिङ ब्रान्डको नयाँ स्मार्टफोन Nothing Phone 4a Pro नेपाली बजारमा भित्रिएको छ। नेपालका लागि आधिकारिक वितरक CG Mobiles Nepal ले सोमबारदेखि प्रि-बुकिङ खुला गर्दै मंगलबारबाट बिक्री ...

त्रिवि क्रिकेट मैदान नभत्काइने, नयाँ लिज सम्झौता गरिने: मन्त्री पोखरेल

त्रिवि क्रिकेट मैदान नभत्काइने, नयाँ लिज सम्झौता गरिने: मन्त्री पोखरेल


चितवन, १४ बैशाख ।  सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान नभत्काइने स्पष्ट पारेका छन्। सोमबार मन्त्रिपरिषद...

आज मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै


चितवन, १४ बैशाख । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्ने कार्यक्रम रहेको छ। बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डाहरूमा छलफल हुने कार्यसूची रहेको छ। साथै सुकुमवासीहरू...