Author: समाबेसी संवाददाता
सुन–चाँदीको मूल्य बढ्यो
चितवन, १४ बैशाख । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १,३०० रुपैयाँले वृद्धि भई ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। ...
‘राम नाम सत्य’ले कमायो ३ करोड ३१ लाखभन्दा बढी, ‘पहाड’को व्यापार कमजोर
चितवन, १४ बैशाख । विराज भट्ट र सुशील श्रेष्ठ स्टारर एक्सन–ड्रामा फिल्म ‘राम नाम सत्य’ले देशभरबाट ३ करोड ३१ लाख ५८ हजार ८२१ रुपैयाँ ग्रस कमाएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो शनिब...
नेकपाको केन्द्रीय संयोजन समिति बैठक आज, कार्यविभाजनमा निर्णय हुने
चितवन, १४ बैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समिति बैठक आज दिउँसो १ बजे पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस्दैछ। बैठकमा संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले...
आंशिक बदलीसँगै केही स्थानमा वर्षा र चट्याङको सम्भावना
चितवन, १४ बैशाख । पश्चिमी तथा स्थानीय वायुका साथै नेपालको पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार...
PPMO को e-GP प्रणाली ह्याक प्रकरणमा थप दुई जना पक्राउ
चितवन, १३ बैशाख । Public Procurement Monitoring Office (PPMO) को ई-जीपी प्रणाली ह्याक गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। अनधिकृत रूपमा सिस्टममा पहुँच पु¥याई ठेक्कासम्बन्धी विवरणहरू हेरफेर गरे...
Xiaomi ले नेपालमा सार्वजनिक गर्यो Redmi Buds 8 Active
चितवन,१३ बैशाख । Xiaomi ले नेपाली बजारमा आफ्नो नयाँ वायरलेस इयरबड्स Redmi Buds 8 Active सार्वजनिक गरेको छ। दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको यो इयरबड्स हलुका र आरामदायी रहेको कम्पनीले जनाएको...
धादिङमा ईभी माइक्रोबस दुर्घटना, १२ जना घाइते
चितवन,१३ बैशाख । काठमाडौंबाट पोखरा जाँदै गरेको ईभी माइक्रोबस धादिङमा दुर्घटनामा परेको छ। यस दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर भएकाले उपचारका लागि काठमाडौं पठाइएको प्...
जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकको सुरक्षित स्थानान्तरण तीव्र
चितवन,१३ बैशाख । जोखिमयुक्त क्षेत्रमा बसोबास गर्दै आएका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य प्रभावकारी रूपमा अगाडि बढाइएको छ। सहारा नभएका तथा वास्तविक समस्यामा परेका नागरिकहरूको ह...
आइतबार सुनको मूल्यमा २७ सय रुपैयाँ वृद्धि
चितवन,१३ बैशाख । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको हो। आजका लागि छापावाल सु...
बुटवलमा सरकारी जग्गा अतिक्रमण हटाउन अभियान सुरु
चितवन,१३ बैशाख । बुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडि रहेको सरकारी जग्गामा बनेका घरटहरा हटाउन सुरु गरिएको छ। तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको उक्त जग्...









