चितवन विशेष
चितवनमा भाेलिदेखि हुने राष्ट्रिय डेरी एक्स्पोको तयारी पूरा
चितवन, २४ माघ । चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा भोलिदेखि सञ्चालन हुने प्रथम राष्ट्रिय डेरी एक्स्पोको तयारी पूरा भएको छ । एक्स्पोमा सहभागी हुने प्रदर्शक आउनेदेखि प्रदर्शनी कक्ष निर्माणका ...
खैरहनीका विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य विमा
चितवन, २४ माघ । चितवनको खैरहनी नगरपालिकामा ४५८ जना विपन्न नागरिकको निःशुल्क बीमा गरिएको छ । नगरपालिकाले ‘विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत ४५८ विपन्न नगरबासीको निःशुल्क बीमा गरेको हो । ...
बहस नसकिएपछि रवि फेरि हिरासतमा
चितवन, २३ माघ । चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दामा थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका अभियुक्तलाई हिरासत पठाइएको छ । जिल्ला अदालत चितवन...
रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित
चितवन, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे मुद्दा दर्ता भ...
सौराहामा माघ २९ गते बाट फुड फेस्टिबल हुँदै
चितवन, २२ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ २९ गते देखि सौराहा फुड फेष्टिबल हुँदैछ । सौराहामा पर्यटक भित्र्याउन रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवनका(रेवान) सौराहाको आयोजनामा स...
अनिलको शब्दमा कंकाली माताको भजन सार्वजनिक
चितवन , २२ माघ । कंकाली माताको भजन सार्वजनिक भएको छ । नारायण न्यौपानेको परिकल्पना र अनिल कुवरको शब्दमा रहेको जय कंकाली माता नामक भजन सार्वजनिक भएको हो । कालो कमिला नामक युट्युव च्यानल मार्फत भजनको सार...
इलेक्ट्रीक स्कुटर बिक्रेता सगरमाथा मोटर्सको शाखा पर्सामा,स्कुटर खरिदमा विभिन्न छुटको घोषणा
चितवन , १९ माघ । इलेक्ट्रीक स्कुटरको बिक्रेता सगरमाथा मोटर्सको शाखा पुर्वीचितवनको पर्सा बजारमा खुलेको छ । खैरहनी ८ पर्सा बजारमा आज शाखाको औपचारिक रुपमा उद्घाटन भएको हो । खैरहनी नगरपालिका वडा नम्बर ...
खैरहनीमा बसको ठक्करबाट एकजनाको मृत्यु
चितवन, १९ माघ । पुर्वीचितवनको खैरहनीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर ८ स्थित मगनी चोकमा बसले रिक्सालाई ठक्करदिदा रिक्सा चालकको मृत्यु भएको हो । आज बिहान करिव ११ बजे ...
खैरहनीमा किशोर किशोरीलाई प्रशिक्षण सुरु
चितवन, ११ माघ । खैरहनीमा किशोर किशोरीहरुलाई विभिन्न विषयमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । खैरहनी नगरपालिकाको आयोजनामा दुुईदिनसम्म संचालन हुने कार्यक्रममा जिवनउपयोगी सिप , किशोर किशोरीको सवालहरु , द...
भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको ब्रेकथ्रु
चितवन, ११ माघ । भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको शुक्रबार ब्रेकथ्रु गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा रहेको आरएमयुको स्वीच अन गरेर...









