चितवन विशेष
खैरहनी २ मा युवाहरुलाई वारिष्टा तालिम
चितवन, ११ माघ । खैरहनी नगरपालिका वडा नम्बर २ ले युुवाहरुलाई सिपमुलक तालिम संचालनमा ल्याएको छ । सिपमुलक तालिम अन्तर्गत खैरहनी नगरपालिका वडा नम्बर २ ले युवाहरुलाई कफि बनाउने (वारिष्टा) तालिम सुरु गरेको ...
खैरहनीमा ट्रक र स्कुुटर ठक्करखादाँ दुुईजना गम्भिर घाइते
चितवन, ११ माघ । पूूर्वीचितवनको खैरहनीमा ट्रक र स्कुुटर ठक्करखादाँ दुुईजना गम्भिर घाइते भएका छन् । पुुर्वपश्चिम् राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका वडा नम्बर १ साईचोकमा आज दिउँसो ना.८ ख ३६८१ नम्बरको ट्...
गैँडाको आक्रमणबाट चितवनमा एकको मृत्यु
चितवन, ०९ माघ । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमणबाट घाइते निजको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रम...
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बित
चितवन, ०७ माघ । चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन्। प्रहरीले एक व्यक्तिलाई निर्घात कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानक...
खैरहनीमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने
चितवन , ०२ माघ । खैरहनीका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने भएको छ । माघ २२ गतेदेखी २८ गतेसम्म अभियानको रुपमा किशोरीहरुलाई खोप दिइने भएको हो । खैरहनीमा आज आयोजित एच पि भी खोप अभि...
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा
चितवन, २८ पौष । पूर्वीचितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र...
खिचरा महोत्सव पौष २९ गतेबाट : मुख्यमन्त्रीले उद्घाटन गर्ने
चितवन, २७ पौष । पूर्वी चितवनको खैरहनीमा यही पौष २९ गतेबाट सुरु हुने दशौं खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले शनिबार पत्रकार...
१५ दिने चितवन महोत्सव सुरु, उद्योग मन्त्री दामोदर भण्डारीले गरे उद्घाटन
चितवन, २५ पौष । १५ औं संस्सरणको चितवन महोत्सव २०८१ आजबाट सुरु भएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा १५ दिनसम्म चल्ने गरी महोत्सव सुरु भएको हो । महो...
खैरहनी नगरपालिका वडा नम्बर ८ मा अभिभावक शिक्षा कार्यक्रम संचालन
चितवन, २४ पौष । खैरहनी नगरपालिका वडा नम्बर ८ मा अभिभावक शिक्षा कार्यक्रम संचालन भएको छ । शिक्षामा सुधार ल्याउन त्रिकोणीय समन्वय आवश्यक रहने भन्दै शिक्षक र विद्यार्थीले मात्रै शिक्षामा सुधार ल्याउन कठि...
रत्ननगर नगरपालिकाको नगरसभामा ११ विधेयक पारित
चितवन, २१ पौष । रत्ननगर नगरपालिकाको नगरसभाको १६औँ अधिवेशनले आर्थिक वर्ष २०८१÷०८२ को ११ वटा ऐन, विधेयक, कार्यविधि तथा प्रतिवेदन पारित गरेको छ । नगरप्रमुख प्रलाद सापकोटाको सभाअध्यक्षतामा सम्पन्न सभाले आ...









